२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी इरानले गर्यो अमेरिकी सैनिक क्याम्पमाथि मिसाइल आक्रमण,युद्धको आशंका

२०७६, २८ पुष सोमबार ०५:३६

पुस २८, एजेन्सी | जनवरी ३ मा अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि दुइ देशबीच बढेको तनाब हालसम्म पनि रोकिएको छैन | बदलामा इरानले गत बुधबार इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौं मिसाइल आक्रमण गरेको थियो |

फेरी इरानले इराक स्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ | इराकको एक सैन्य बेस क्याम्पमा इरानले आइतबार एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो जसबाट चारजना इराकी सेना घाइते भएका छन् |

इरानी संचारमाध्यमका अनुसार इरानले अमेरिकी सेनाको इराक स्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो | जनवरी ८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि नभएको इरानी गार्डहरूको दाबि छ |

तर इरानले अहिले सम्म अमेरिकि सेनामाथि आक्रमण गरिरहेको छ | तर अमेरिकाले इरानसंग बार्ता गर्न तयार रहेको बताउंदै आएपनि इरानले अमेरिकी सैन्य क्याम्पमा हमला गर्दा दुइ देशबीचको तनाब झन् बढ्ने र युद्धको संकेत समेत रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण