२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नासा छिरेको तीन दिनमै १७ वर्षीय किशोरले पत्ता लगाए नयाँ ग्रह

२०७६, २८ पुष सोमबार १२:१५

पुस २८, एजेन्सी | वुल्फ कुकिअर नामका १७ वर्षीय किशोरले नयाँ ग्रहको प्रमाण प्राप्त गरेका छन् | इन्टर्नका रुपमा नासा छिरेको तीन दिनमै उनले पृथ्वीभन्दा ६.९ गुणा ठूलो ग्रह पत्ता लगाएका हुन् |  ट्रान्सिटिङ एक्सोप्लानेट सर्वे सेटेलाइट (टेस) ले उक्त ग्रहबारे धेरै जानकारी हासिल गरेको छ |


नासाले जनाएअनुसार, उक्त ग्रह पृथ्वीबाट १३,०० प्रकाशवर्ष टाढा छ | टेस स्याटेलाइटले कुनै ग्रहको परिधि पत्ता लगाएको यो पहिलो घटना हो | वैज्ञानिकहरूले उक्त ग्रहको नाम ’टिओआई १३३८ बी’ राखेका छन् |

टिओआई अर्थ, टेस अब्जेक्ट अफ इन्ट्रेस्ट हो। ’इन्टर्न’ ले कसरी पत्ता लगाए?  टेस स्याटेलाइटमा जडान गरिएका चार क्यामेराहरूले प्रत्येक ३० मिनेटमा ताराहरू बदलिँदो छविलाई रेकर्ड गरिरहन्छन्, जसको सहारा लिएर वैज्ञानिकहरूले ताराको चमकमा आएको परिवर्तन दर्शाउने ग्राफ तयार गर्छन् |

एउटा फोटोमा देखिएको तारा अर्को फोटोमा देखिएन वा त्यसको चमक कम भएको देखियो भने उक्त ताराको अगाडिबाट कुनै ग्रह गुज्रियो भन्ने अर्थ लगाइन्छ |  टेस स्याटेलाइटले खिचेका तस्बीरहरू ’टेस सिटिजन साइन्स प्रोजेक्ट’ मा अपलोड गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा