२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुलेमानीको स्थानमा इरानले तोक्यो सैन्य कमान्डर,फेरि अमेरिकाले दियो मार्ने चेतावनी

२०७६, १० माघ शुक्रबार ०५:२६

माघ १०, एजेन्सी | अमेरिकाको ड्रोन आक्रमणमा हत्या गरिएका इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको स्थानमा इस्माईल घनीलाई प्रुमुख बनाइएको छ | नियुक्त भए लगत्तै उनले  सुलेमानीको बाटोमा हिँडेर उनको सपना पुरा गर्ने बताएका छन् | 

जिम्मेवारी पाएसंगै उनको यो अभिव्यक्तिले फेरी अमेरिकालाई ब्युझाएको छ | अमेरिकाले उनलाई चेतावनी दिंदै सुलेमानिको बाटो पच्छ्याए नराम्रो हुने बताएको छ | घनीले दिएको अभिव्यक्तिप्रति अमेरिकी विशेष दूत ब्रायन हुकले संचारमाध्यमसंग कुरा गर्दै आक्रोश पोखेका छन | उनले भनेका छन,‘यदि घनीले पनि सुलेमानीको व्यवाहारलाई पछ्याए भने उनको पनि त्यस्तै हालत हुने निश्चित छ |'

अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे धेरै स्पष्ट पारिसकेको उनले बताए | जनवरी ६ मा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको अमेरिकी आक्रमणमा गरिएको हत्त्या पछि दुइ देशबीच तनाब कायमै रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ