२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको जहाँजको इन्जिन नै बन्द भएपछि…

२०७६, १० माघ शुक्रबार ०९:२६

माघ १०, एजेन्सी | भारतमा २३ हजार फिटको उचाइमा उडिरहेको विमानको इन्जिन बन्द भएको छ |  मुम्बईबाट हैदरावादका लागि उडेको इन्डियो एयरलाइन्सको एक विमानको उडीरहेकै अवस्थामा इन्जिन बन्द भएको भारतीय संचारमाध्यमले जनाएका छन् | 

बिहिबार राति जहाज उडेको केहि समयमै इन्जिन बन्द  भएपछि यात्रुहरु सबै त्रसित भएका छन् | इन्डिगोको ‘६ई–५३८४’ विमानको इन्जिनबाट आवाज आएपछि तत्काल पाइलटले उक्त इन्जिनलाई बन्द गरेको बताइएको छ |

पाइलटले  एक इन्जिन बन्द भएपछि अर्का अर्को इन्जिनले अचानक  विमानलाई नियन्त्रणमा लिई आपतकालीन अवतरण गरेका थिए | राति १ बजेर ३९ मिनेटमा विमानलाई मुम्बई विमानस्थलमा सुरक्षित अवतरण गराइएको भारतीय मिडियाहरुले बताएका छन् |

अवतरणपछि विमानमा इन्जिन नम्बर १ को ‘लो प्रेसर टर्बाइन नम्बर ३’मा खराबी आएको प्राविधिक टोलीले बताएका छन् | विमानमा १५ जना यात्रु थिए | इन्डिगोको नियो श्रेणीको विमानमा यस्तो समस्या विगत दुई वर्षमा २२ पटक भइसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण