२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विवाह अघि यौनसम्पर्क नगर्न’ सरकारको आग्रह

२०७६, १३ माघ सोमबार ०८:४९

माघ १३,एजेन्सी | ब्राजिलमा सानै उमेरमा किशोरीहरु गर्भवती हुने र विभिन्न यौन रोगको संक्रमणबाट पिडित भएपछि सरकारले विवाह पछि मात्रै यौन सम्पर्क गर्न किशोर किशोरीलाई आग्रह गरेको छ | ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेले भनिन,'तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ | हाम्रो देशका किशोर किशोरी सामाजिक दबाबमा परेर शाररिक सम्बन्ध राख्दै आएका छन् |'

उनले नीति बनाउनका लागि समेत  ‘आई चुज टू वेट’ अभियानको सुरु गरेको बताएकी छिन् | उनले ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे बहस समेत सुरु गरिसकेकी छिन् |  सेक्समाथि अहिलेसम्म बनेका अहिले सम्मका नीति सफल र प्रभावकारी हुन् नसकेको बताएका छन् | धार्मिक मान्यतालाई आधार मानेर आफुहरुले नीति बनाइरहेको उनीहरुको भनाई छ |

यस्तै विशेषज्ञहरुले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् | ब्राजिलमा किशोर गर्भावस्थादर ६२ प्रतिशत विश्वकै सबैभन्दा बढी छ | जसको कारण यौन रोग र संक्रमण भइरहेको छ | 

एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित बनाउनु रहेको छ | अर्को महिना देखि ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान सुरु हुने भएको छ | सयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको मन्त्री एल्विसले बताइन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण