२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसका कारण चिनमा गुगल,एप्पल,फेसबुक,अमेजोनले गरे काम बन्द

२०७६, १६ माघ बिहीबार ११:५२

माघ १६, काठमाडौँ | चिनमा देखापरेको कोरोना भाइरसका कारण विश्वभरी त्रास फैलिएको छ | जसको कारण गुगल, एप्पल, फेसबुक, अमेजोन तथा माइक्रोसफ्टजस्ता बहुराष्ट्रिय टेक कम्पनीहरुले चीनमा रहेको कार्यलय बन्द गर्ने भएका छन् |

कम्पनीहरुले आफ्नो कर्मचारीको सुरक्षाका लागि कार्यलयहरु बन्द बताइसकेका छन् | विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना बैर्स्का कारण मृत्यु हुनेको संख्या  एक सय ७० पुगिसकेको छ | उक्त भाइरसले ७ हजार ७ सयलाई संक्रमण गरिसकेको छ |

हाल सम्म यो भाइरस विश्वका  १८ मुलुकमा फैलिसकेको ज्नाइएको छ | भाइरस फैलिन थालेपछि अमेजनले आफ्नो कर्मचारीको सुरक्षाको लागि कम्पनी बन्द गरेको बताएको छ | अर्को सूचना नआउने समयसम्मको लागि चीनमा आवत/जावत गर्न आफ्ना कामदारलाई निषेध समेत गरिसकेको छ |

चीनको अवस्था नाजुक रहेको भन्दै आफ्ना कामदारलाई चीन भ्रमणमा रोक लगाएको एप्पलले जनाएको छ | त्यस्तै चीन भ्रमण फेसबुकले पनि रद्द गरेको छ | गुगलले पनि चीनको मूख्य क्षेत्रको स्टोरहरु बन्द गर्न निर्देशन दिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण