२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसका कारण चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु

२०७६, १९ माघ आईतवार ०४:४६

माघ १९, काठमाडौं | चिनबाट सुरु भएको कोरोना भाइरस विश्वभरी संक्रमण फैलिसकेको छ | उक्त भाइरसको संक्रमणबाट  पहिलो पटक चीनबाहिर एक जनाको मृत्यु भएको छ | विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |

अन्तरास्ट्रिय संचारमाध्यमका अनुसार फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ  | मृत्यु हुनेमा ४४ बर्षका पुरुष रहेका छन् | फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए | हाल सम्म उनको परिचय भनेखुलाइएको छैन |

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसका कारण चीनमा महामारीको रुपलिएको छ | हाल सम्म चिनमा ३०४ जनाको मृत्यु भइसकेको छ | विश्वका दुई दर्जनभन्दा बढी देशमा देखा परेको यो भाइरसका कारण चिनबाहिर फिलिपिन्समा पहिलोपटक एकजनाको ज्यान गएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण