१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चालाई जिउँदै बालुवामा गाडेर दम्पति यौनक्रीडामा लिप्त भएपछि…

४ फाल्गुन २०७६, आईतवार ०६:५९

फागुन ४, एजेन्सी | सबै बुबा आमाका लागि आफ्ना सन्तान प्यारा नै हुन्छ | आफ्ना चाहनालाई त्यागेर बुबा आमाले आफ्ना छोरा-छोरीको चाहना पुरा गरिदिएका हुन्छन | एउटा यस्तो सुन्दै अचम्म लाग्ने ह्र्द्यविदारक घटना अर्जेन्टिनामा भएको छ |

दम्पतीले आफू रोमान्स गर्नको लागि २ बर्षे छोरालाई बालुवामा खाल्डो खनेर घांटी सम्म गाडेका छन् | उनीहरु यौनक्रिडामा लिप्त भएपछि बच्चालाई ज्युँदै बालुवामा गाडेका छन् |अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तट क्षेत्रमा एक बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएपछि पुलिस घटना स्थलमा पुगेका थिए | उनीहरुले प्रहरीसमक्ष दिएको बयान अनुसार यौनक्रीडाका लागि बच्चाले बाधा पु¥याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँटीसम्म गाडेका थिए  |

बच्चालाई गाडेको करिब एक घण्टापछि पुलिस त्यंहा पुगेको थियो | त्यसपछि दम्पतिलाई तत्काल पक्राउ गरी पुलिसले बालकको उद्दार गरेको छ | रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबु अर्जेन्टिनी नागरिक र आमा चेक गणतन्त्रकी नागरिक भएको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव