२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबाट बच्न उच्च सतर्कता अपनाउँन विश्व स्वास्थ्य संगठनको आग्रह

२०७६, २६ फाल्गुन सोमबार ०७:२९

फागुन २६,काठमाण्डौ | कोरोनाभाइरसबाट बच्नकालागि आवश्यक उपाय अपनाउन विश्वस्वास्थ्य संगठनले आग्रह गरेको छ | चिनको हुवान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ |

यस अघिनै विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ,भने नेपाललाई कोरोनाभाइरसको उच्च जोखिम भएको देशमा राखेको छ | कोरोनाभाइरसका कारण विश्वको भविष्य अज्ञात भएको भन्दै उच्च सतर्कता अपनाउँन सङ्गठनले आग्रह गरेको हो |

उक्त कोरोनाबाट जोगिन साबुन पानीले हात धुनु पर्ने संगठनको भनाई छ |  हातले नाक, मुख तथा आँखामा बारम्बार छोइने भएकोले बारम्बार साबुन पानीले हात धुन अनुरोध गरिएको छ | सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्‍यालसँगै कोरोना भाइरस सर्ने भएकोले डब्लुएचओले अर्को व्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ |

श्वासप्रश्वास सम्बन्धित समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न विश्व स्वास्थ्य संगठनको भनाइ छ |  यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा घरमै आराम गर्न सुझाव दिइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण