२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ पुग्यो

२०७६, २८ फाल्गुन बुधबार ११:४६

फागुन २८, एजेन्सी | भारतमा कोरोनाभाइरस(कोभिड-१९) संक्रमित हुनेको संख्या  ६१ पुगेको छ | मंगलबार मात्रै भारतको दक्षिणी राज्य केरलामा मात्रै आठ जना संक्रमित व्यक्तिको पहिचान भएको छ | पुणे र कर्नाटकको ३–३ संक्रमित भेटिएका छन् |

भारत सरकारले भाइरसको जोखिमलाई मध्येनजर गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकहरुको समेत प्रवेश निषेध गरेको छ | यी देशका नागरिकहरुलाई पूर्णरुपमा प्रवेशमा रोक लगाएको भारतीय संचारमाध्यहरुले जनाएका छन् |

भारतको आप्रवासन व्युरोले मंगलबार राती एक सूचना जारी गर्दै भिजा पाएर भारत प्रवेश नगरेका फ्रेन्च, जर्मन र स्पेनिस नागरिकको भिषा समेत निलम्बित भएको जानकारी दिएको कछ | यसअघि स्वास्थ्य मन्त्रालयले चीन, इटाली, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, स्पेनसमेत कोरोनाभाइरस प्रभावित देशमा यात्रा गर्नबाट बच्ने सल्लाह दिइसकेको छ |

गत डिसेम्बरमा चुनको वुहानबाट सुरु भएको कोरोनाभाइरस हाल विश्वभरी फैलिएको छ | एक लाख भन्दा बढी मानिसमा उक्त भाइरस संक्रमण देखिएको छ भने ४ हजार भन्दा बढीको ज्यान गैसकेको छ | पछिल्लो समय कोरोनाको उद्गम स्थल मानिएको चिनमा नयाँ संक्रमित विरामीको संख्या घटेपनि अन्य देशहरुमा तिब्ररुपमा फैलिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण