२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा विदेशी जहाँजलाई प्रतिबन्ध, प्रवेश गर्नेले दुई साता क्वारेन्टाइन बस्नुपर्ने

२०७६, २ चैत्र आईतवार १०:०६

चैत २, काठमाडौं | विश्वभरी कोरोनाभाइरसको संक्रमण फैलिदै गएपछि आवश्यक सतर्कता अपनाउन सबै देशहरुले सक्दो प्रयास गरिरहेका छन् | त्यस्तै अब अष्ट्रेलिया प्रवेश गर्ने हरेकले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ |

अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिशनले आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन हुन् | न्युजिल्याण्डले आफ्नो सीमामा विश्वकै सबैभन्दा ठूलो कडाइ  गरेको छ | यो संगै अष्ट्रेलियाले पनि भाइरसको संक्रमण थप बढ्न नदिनका लागि उच्च सतर्कता अपनाउन लागेको हो |

आइतबार रातिदेखि अष्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्तिले  क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | त्यस्तै अष्ट्रेलियामा ३० दिनसम्म विदेशी जहाजलाई प्रतिबन्ध लगाइएको छ | यधपी विद्यालयहरु भने नियमितरुपमा संचालन हुनेबताइएको छ |

हाल सम्म अष्ट्रेलियामा कोरोनाभाइरसका कारण ३ जनाको ज्यान गएको छ भने २५०  जनामा संक्रमण देखिएको छ | भाइरसलाई पूर्णरुपमा रोक्न नसक्ने भए पनि सुस्त बनाउन सरकारले प्रयास गरिरहेको प्रधानमन्त्रीले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण