२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले लगायो १४ दिनका लागि प्रवेश प्रतिबन्ध

२०७६, ४ चैत्र मंगलवार ०४:५८

चैत ४, काठमाडौं | विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस(कोभिड-१९)का कारण  मलेसियाले भोलिदेखि मार्च ३१  देखि १४ दिन  सम्मका लागि विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ | मलेसियन सरकाले कोरोना नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको हो |

उक्त लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ | देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् | स्वदेश फर्किएकाहरुले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ |

मलेसियन अधिकारीहरुका अनुसार अन्य आप्रवासी तथा पर्यटकहरुले भने प्रवेश पाउने छैनन् | यो समयमा मलेसियन सरकारले सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो पूर्णतः बन्द गरेको छ |

यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा भने खुला नै रहने बताइएको छ | 

मलेसियामा पनि कोरोनाभाइरसका संक्रमित व्यक्तिहरु भेटिएका छन् | हाल सम्म ५ सय ६६ मा उक्त भाइरस देखा परेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण