२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस : नेपाली श्रमिक रहेका देशको पछिल्लो अवस्था यस्तो छ

२०७६, ५ चैत्र बुधबार ०९:२०

चैत ५, काठमाडौँ | कोरोनाभाइरस(कोभिड-१९)अहिले विश्वभरी फैलिएको छ | गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको उक्त भाइरस हाल सम्म विश्वका १ सय ६६ देशहरु देखापरेको छ | नेपालमा भने हाल सम्म एक जनालाई मात्र देखा परेको छ |

कोरोनाभाइरसको संक्रमण भेटिएका ति व्यक्ति पनि निको भएर घर गइसकेका छन् | तर नेपाल बाहिर बैदेशिक रोजगारीको सिलसिला गएका नेपालीहरुमा कोरोनाभाइरस देखापरेको छ | युएइमा दुई जना नेपालीमा कोरोनाभाइरस देखापरेको त्यँहाको सरकारले पुष्टि गरेको छ, भने पोर्चुकलमा पनि एक जनामा देखापरेको छ | त्यस्तै अस्ट्रेलियामा एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ |

नेपालीहरुको लागि बैदेशिक रोजगारीको गन्तव्य मानिएका मुलुकहरुमा कोरोनाभाइरस फैलिसकेको छ | भाइरसबाट बच्नकालागि सबै देशहरुले आवश्यक सतर्कता अपनाईरहेका छन् | पछिल्लो तथ्याँकअनुसार १ सय ६६ देशका एक लाख ९८ हजार ७ सय ३० नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ | अहिलेसम्म सात हजार ९ सय ८९ जनाको ज्यान गएको छ भने ८२ हजार ७ सय ७९ जना निको भएर घर फर्किएका छन् |

नेपालीहरु रहेका खाडी मुलुकको पछिल्लो अपडेट यस्तो छ:

कतार

सङ्क्रमित संख्या : ४ सय ४२

निको भएर घर फिरेकाहरु : ४

अस्पतालमा उपचाररत : ३ सय ३८

यूएई

सङ्क्रमित संख्या : १ सय १३

निको भएर घर फिरेकाहरु :२६

अस्पतालमा उपचाररत : दुई जना नेपालीसहित ८७ 

साउदी

सङ्क्रमित संख्या : १ सय ७१

निको भएर घर फिरेकाहरु : ६

अस्पतालमा उपचाररत : १ सय ६५

बहराइन 

सङ्क्रमित संख्या : २ सय ४१

निको भएर घर फिरेकाहरु : ८८

अस्पतालमा उपचाररत : १ सय ५२

मृतकको संख्या : १

कुवेत 

सङ्क्रमित संख्या : १ सय ३०

निको भएर घर फिरेकाहरु : १२

अस्पतालमा उपचाररत : १ सय १८

मलेसिया

सङ्क्रमित संख्या : ६ सय ७३

निको भएर घर फिरेकाहरु : ४९

अस्पतालमा उपचाररत : ६ सय २२

मृतकको संख्या : २

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण