१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाले लगायो शुक्रबार देखि प्रवेशमा प्रतिबन्ध

६ चैत्र २०७६, बिहीबार ०६:४३

चैत ६, काठमाडौँ | शुक्रबार देखि अस्ट्रेलिया प्रवेश गर्न नपाइने भएको छ | प्रधानमन्त्री स्कट मरिसनले  शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् |

उनले यस अघि नै अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन समेत आग्रह गरेका थिए | अस्ट्रेलियामा विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ |

अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय गरेको हो |  विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन,  तर भेला हुन् भने रोकेको छ | अत्यावश्यक काम बाहेक बाहिर घुमफेर नगर्न सुझाव दिइएको छ |

दैनिक उपभोग्य बस्तुहरुको अभाव हुने ठानेर सुपरमार्केटहरुमा भिडभाड भए पनि सरकारले कुनै पनि कुरा को अभाव नहुने विश्वास दिलाएको छ | नरसिंग क्षेत्रका अन्तर्रास्ट्रिय विद्यार्थीलाई रोजगारदाताको अनुरोधमा हालको भन्दा दोब्बर काम गर्न पाइने व्यवस्था गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव