बर्लिन प्रहरीको प्रयोगका लागि अमे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बर्लिन प्रहरीको प्रयोगका लागि अमे"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले कब्जा गर्‍यो जर्मनी लैजान ठिक्क पारिएका २ लाख मास्क

२२ चैत्र २०७६, शनिबार १५:३३

चैत २२, काठमाडौं । थाइल्याण्डबाट जर्मनी लैजान ठिक्क पारिएको दुई लाख थान मास्क अमेरिकाले कब्जा गरेको आरोप जर्मनीले लगाएको छ । 

बर्लिन प्रहरीको प्रयोगका लागि अमेरिकामा बनेको एफपीपी टू मास्क थाइल्याण्डको बैंककबाट जर्मनी पठाइन लागेका बेला अमेरिकाको कब्जामा परेको बीबीसीले जनाएको छ ।

बर्लिनका आन्तरिक मामलामन्त्री आन्दे्रयास गिजेललले आफ्नो मुलकका लागि खरिद गरिएको मास्क गन्तव्यमा आई नपुगेको बीबीसीलाई बताएका छन् ।

यस्तै फ्रान्सले पनि स्वास्थ्य सामग्री खरिदमा कब्जा जमाउने अमेरिकी शैलीले आफूहरुलाई समस्या परेको जनाएको छ । 

ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल