२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित सबैभन्दा बढी रहेका १० देश, कुन देशमा कति संक्रमित ?

२०७७, १२ जेष्ठ सोमबार ०१:००

जेठ १२, काठमाडौँ | जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार कोरोनाका सर्वाधिक संक्रमित भएको देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ । भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्ड अनुसार संसारभरी कोरोना संक्रमितको संख्या आइतबार ५३.७० लाख भएको छ । यस्तै कोरोनाका कारण हालसम्म ३४३,६१७ जनाको मृत्यु भइसकेको छ ।

ती ११ देश जहाँ कोरोनाका सर्वाधिक संक्रमित छन्ः

अमेरिका – कुल 1,635,192 संक्रमित, 97,495 को मृत्यु

ब्राजिल– कुल 347,398 संक्रमित, 22,013 को मृत्यु

रुस – कुल 344,481 संक्रमित, 3,541 को मृत्यु

यूके – कुल 260,916 संक्रमित, 36,875 को मृत्यु

स्पेन – कुल 235,772 संक्रमित, 28,752 को मृत्यु

इटली– कुल 229,858 संक्रमित, 32,785 को मृत्यु

फ्रान्स – कुल 182,102 संक्रमित, 28,219 को मृत्यु

जर्मनी – कुल 180,157 संक्रमित, 8,283 को मृत्यु

टर्की – कुल 156,827 संक्रमित, 4,340 को मृत्यु

भारत – कुल 138,536 संक्रमित, 4,024 को मृत्यु

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण