१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च अदालतको आदेशपछि ब्राजिलले हटाएको आँकडा पुनः जोड्यो

२८ जेष्ठ २०७७, बुधबार ०२:०९

जेठ २८, एजेन्सी | ब्राजिलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पुनः जोडेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई आँकडाको सन्दर्भमा आदेश जारी गरेको थियो ।

करिब दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीको संख्यासँग जोडिएको थुप्रै पाना हटाइएको थियो । जसका कारण ब्राजिलको अत्यधिक आलोचना भइरहेको थियो । ब्राजिलको स्वास्थ्य विभागले आँकडालाई हटाउँदै अब आफूहरुले संक्रमणको कूल आँकडा जारी नगर्ने स्पष्ट पारेको थियो ।

तर मंगलबार देशको सर्वोच्च अदालतले मन्त्रालयलाई पुनः आँकडा जोड्न आदेश दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीसले आदेश सुनाउँदै सरकारको यो कदमले कोरोनाभाइरसको निगरानी पूर्ण रुपमा असम्भव गरिदिएको बताएका थिए ।

यसका साथै विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमितको आँकडाको विषयमा ब्राजिललाई पारदर्शिता अपनाउन अपिल गरेको थियो । 

- स्रोत: बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का