<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  <"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या, आफ्नै घरमा झुण्डिए

२०७७, ३२ जेष्ठ आईतवार ०९:५३

जेठ ३२, काठमाडौँ | बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्  उनि ३४ बर्षका थिए । सुशान्त बलीवुडका निकै लोकप्रिय एक्टर थिए । भारतीय संचार माध्यमहरुका अनुसार, सुशान्त झुन्डिएको अवस्थामा उनका केहि साथीहरु समेत उनकै घरमै थिए ।


उनको कोठाको ढोका जब तोडिए, तब कोठामा सुशान्त झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार, उनि पछिल्लो छ महिनादेखि डिप्रेशनबाट गुज्रीरहेका थिए । 

उनले आफ्नो करियरको शुरुआत टेलिभिजन एक्टरको रुपमा सुरु गरेका थिए । उनले सबैभन्दा पहिले 'किस देश में है मेरा दिल' नामका धारावाहिक टेलीचलचित्रमा काम गरेका थिए । तर उनको चर्चा एकता कपूरका धारावाहिक पवित्र रिश्ताबाट सुरु भएको थियो । 

त्यसपछि उनको फिल्मी यात्रा सुरु गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण