२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ‘टिकटक’ व्याण्ड भएपछि…

२०७७, १६ असार मंगलवार १५:००

असार १६, काठमाडौँ | भारत सरकारले चीनीया एप 'टिकटक' सहित ५९ मोबाइल एप बन्द गरेपछि त्यसको कार्यान्वयन हुनथालेको छ । प्रयोगकर्ताले टिकटक चलाउँदा अब त्यसले काम गर्न छाडेको छ । आईफोनमा यस ऐपमा भिडीयोहरु लोड हुन छाडेका छन् । भिडियो लोड गर्दा एउटा नोटिस देखाउन थालेको छ । 


भारत सरकारले सोमवार TikTok सहित ५९ चीनीया ऐप्समा प्रतिबन्ध गर्नको लागि अपिल गरेको थियो लगतै त्यसको असर देखिन थालेका छन् । ब्याण्ड गरिएका अधिकांश एपले काम गर्न समेत छाडेका छन् । भारतमा मंगलबार बिहानै देखि ब्याण्ड गरिएका ऐप्सलाई गूगल प्ले स्टोर र ऐप स्टोरमा देखाउन छाडेको छ । सोमबार टिकटक बन्द गरेपनि मंगलबार विहानसम्म चलेको थियो तर मंगलबार भारतमा अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारको आदेश पालना गर्दै TikTok लगायत अन्य एपले काम नगर्ने बनाइएको छ ।


यस अघि भारतमा जब टिकटकलाई प्रतिबन्ध लागेको थियो तब प्रयोगकर्ताको स्मार्टफोनमा पहिले इन्स्टल गरेको ऐपले काम गरिरहेको थियो तर अहिले टेलिकम कम्पनीहरु र इन्टरनेट सेवा प्रदायकहरुले ब्लक नै गरेका गरिदिएका छन् । जसको कारण एपले काम नै गर्न थालेको छ । 

TikTok खोल्ने बित्तिकै देखिने वाल नोटिसमा लेखिएको छ 'भारत सरकारद्वारा ५९ एप्स ब्लक गरिएको छ । सबै प्रयोगकर्ताको प्राइभेसी र सुरक्षा सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।'

भारतले टिकटकको अलावा अन्य चिनिया ऐप्स क्याम स्क्यानर, शेयर इट र यूसी जस्ता ऐप्स अझैँ पनि काम गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण