१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडीरहेको यात्रुवहाक विमानमा बम राखिएको चेतावनीपछि आकस्मिक अवतरण

२ श्रावण २०७७, शुक्रबार १७:४५

साउन २, काठमाडौँ |  युकेबाट नर्वे जाँदै गरेको रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ । 

विमानमा वम रहेको चेतावनी पछि विमानलाई आपतकालीन अवतरण गराउँदा विमानस्थलमा विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारका अन्य उपायलाई तयारी अवस्थामा राखिएको थियो  ।


“विमान सुरक्षितरूपमा अवतरण भएको छ, विष्फोटक पदार्थबारे थप जानकारी भैनसकेको तर विमानबाट यात्रुहरूलाई सुरक्षित निकाल्न थालिसकिएको छ,” नर्वेली प्रहरीको ट्वीटर सन्देशमा उल्लेख छ । “‘विस्फोटक पदार्थ’लाई व्यवस्थापन गरिएको छैन ।”

सार्वजनिक प्रसारक एनआरकेका अनुसार विमान लन्डनबाट प्रस्थान गरेको थियो । समाचार तयार पार्दासम्म अवस्थाबारे थप विवरण उपलब्ध गराइएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का