२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति चुनाव अपडेटः ट्रम्प भन्दा बाइडन अगाडी

१९ कार्तिक २०७७, बुधबार ०६:१७

कार्तिक १९, एजेन्सी | संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको लागि भएको चुनावको नतिजा आउँन थालेको छ | डेमोक्र्याटिकका उम्मेदवार जो बाइडन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बिच प्रतिष्पर्धा देखिएको छ | प्रारम्भिक मत परिणाम अनुसार हालसम्म  ५० मध्ये ३४ राज्यको नतिजा आइसकेको छ | 

उक्त नतिजाको आधारमा  ट्रम्पभन्दा बाइडन अगाडी छन् | नतिजा अनुसार बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ | यधपी निर्णायक राज्य जर्जिया, फ्लोरिडा, पेन्सिल्भानिया, विस्कोन्सिन, मिशिगन, एरिजोना, टेक्सास, नर्थ क्यारिलोनाको भने मतपरिणाम आइसकेको छैन | जसले अमेरिकी राष्ट्रपतिको निक्योल गर्ने अधिकारीहरुले बताएका छन् |

जबकि कुल चुनावी मतदान ५३८ छ | यद्यपि यस पटक अधिकांश मतहरू पोष्ट बक्स हुलाकको माध्यमबाट प्रयोग गरिएको छ । यस प्रकारले प्रारम्भिक परिणाम र अन्तिम परिणामहरू बीच ठूलो भिन्नता हुन सक्ने अनुमान गरिएको छ । 

७७ वर्षपछि रिपब्लिकनको गढ मानिएको एरिजोनमा डेमोक्रेट बाजी मारेको छ | २०१६ मा ट्रम्पले यहाबाट ३ प्रतिशत बढी भोट पाएका थिए भने यस पटक ३ प्रतिशत कम भोट पाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल