अगाडी छन् | द इक्नोमिक्सका अनुसार हाल सम्म बाइडनले २६४ इलेक्टोरल कलेज भोट प्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अगाडी छन् | द इक्नोमिक्सका अनुसार हाल सम्म बाइडनले २६४ इलेक्टोरल कलेज भोट प्रा"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिको निर्वाचन : कहाँ को अगाडी ?

२०७७, २० कार्तिक बिहीबार ०४:४८

कार्तिक २०, काठमाडौँ | अमेरिकामा राष्ट्रपतिको लागि मंगलबार भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन निकै अगाडी छन् | द इक्नोमिक्सका अनुसार हाल सम्म बाइडनले २६४ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् | 

विपक्ष उम्मेदवार ट्रम्पले २१४ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् | मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडी रहेका छन् | बाइडनले अग्रता लिएका दुई राज्यमा मात्रै जित हातपारे पनि उनी अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित हुने छन | तर यी राज्यमा बाइडनको अग्रता धेरै मतान्तरले भने छैन | त्यस्तै नर्थ क्यारोलाइन, विस्कन्सिन, नेवाडा र पेन्सिल्वेनियामा मतगणना जारी रहेको छ | 

नर्थ क्यारोलाइनामा ट्रम्प ७६,७३७ भोटले अघि छन् | त्यस्तै विस्कन्सिनमा बाइडन २०,५१० भोटले अघि छन् भने नेवाडामा बाइडन ७,४६७ भोटले अघि छन् |  पेन्सिल्वेनियामा ट्रम्पको १,८७,००० भोटको अग्रता छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त