२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० देशका नागरिकलाई बिनाभिसा जान दिने ओमानको घोषणा

२० कार्तिक २०७७, बिहीबार ०६:५२

कार्तिक २०, काठमाडौं | ओमानले १०० देशका नागरिकलाई बिनाभिसा ओमान जान अनुमति दिइने बताइएको छ | यधपी छुट हुने देशहरूको सूची भने जारी गरेको छैन |

ओमानको वित्त मन्त्रालयले हालै आफ्नो वित्तीय सन्तुलन योजना घोषणा गर्दै उक्त कुरा बताएको हो | हाल भने ओमानले कोरोना भाइरसका कारण भ्रमण भिसाको अनुमति दिएको छैन |

स्थानीय सञ्‍चारमाध्यमहरुले जनाए अनुसार आउँदो महिना छुट हुने देशहरूको सूची घोषणा गरिने छ | उक्त निणयले पर्यटकहरू वृद्धि हुने र पर्यटन क्षेत्रमा लगानीकर्ता बढ्ने अपेक्षा गरिएको जनाएको छ |हाल, सबै जीसीसी राज्यहरू (यूएई, बहराइन, कतार, साउदी अरेबिया र कुवेत) का लागि ओमान भ्रमण गर्न भिसा आवश्यक पर्दैन |

घरेलु उडान आवागमन र यात्रुको तथ्याङ्‍कले अघिल्लो महिनाको तुलनामा यस वर्षको अगस्तमा यात्रु बढे पनि गत वर्षको तुलनामा ६० प्रतिशत घटेको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर