२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति पद आफूले जितको बाइडनको दाबि, ह्वाइट हाउस जाने घोषणा

२०७७, २० कार्तिक बिहीबार ०७:३९

कात्तिक २०, काठमाडौं । अमेरिकाको राष्ट्रपति पद आफूले जितको डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले दाबि गरेका छन् | यधपी मत परिणाम भने आइसकेको छैन | 

उनले मत मत परिणामको अन्तिम नतिजा नआउँदै राष्ट्रपति कार्यालय  ह्वाइट हाउस प्रवेश गर्ने घोषणा गरेका छन् | हाल सम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा नभएपनि दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबि गरिरहेका छन् |

अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजयी उम्मेदवारले ह्वाइट हाउस जानु भन्दा अगाडी संक्रमणकालीन टिम गठन गर्छ | त्यसका लागि बाइडनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरिसकेको बताएका छन् |

उनले सार्वजनिक गरेको वेबसइटमा भनेका छन्,‘मुलुकले सामना गरिरहेको संकटलाई उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले पूर्ण गतिका साथ् काम गर्न सकोस | ’ 

अहिलेसम्म जो बाइडनले अग्रता लिएका छन् तर स्पष्ट रूपमा कसले जित्छ भन्ने अवस्था भने नरहेको बताइएको छ | ५० राज्य मध्ये ४३ राज्यको मत परिणाम आइसकेको छ | 

जसमा बाइडनले २६४ र  ट्रम्पले २१४ इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) मत प्राप्त गरेका छन् | राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट आवश्यक पर्छन | 

अमेरिकामा यसपालि ६६.९ प्रतिशत मत खसेको आकलन गरिएको छ जुन १२० वर्षमा सर्वाधिक भएको बताइएको छ |-एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण