२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राजिनामा दिने

२०७७, २१ कार्तिक शुक्रबार ११:१४

कार्तिक २१, एजेन्सी | रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिने बताएका छन् | संचारमाध्यमहरुले जनाएअनुसार पुटिन अर्को वर्ष जनवरीमा पद छोड्ने योजना बनाइरहेका छन् |

केहि समय अघि मात्रै पुटिन सन् २०३६ सम्म सत्तामा रहिरहने बताइएको थियो | यधपी उनको प्रतिकुल स्वास्थ्यका कारण उनका परिवारले राजिनामा दिन आग्रह गरेका छन् | 

६८ बर्षिया पुटिनलाइ उनकी ३७ वर्षीया प्रेमिका अलिना कबाइवा र उनका दुई छोरीले पद छोड्न भनिरहेका छन् | राजनीतिक जानकारहरुका अनुसार पुटिन पार्किन्सन्सद्वारा ग्रसित छन् ।

द यूएस सनका अनुसार ‘पुटिनको हालैको फुटेजको अध्ययन गर्ने विशेषज्ञले उनको खुट्टा लगातार हल्लिरहेको थियो र कुर्सीको आर्मरेस्टलाई दबाउँदै उनी पीडामा देखिए । सम्भवतः औषधी भएको कप समात्दा उनका औंला काँपिरहेका थिए । ’

रिपोर्टका अनुसार पुटिनले एक नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्नेछन् | तर राष्ट्रपतिका कर्मचारीले पुटिनले पद छोड्न लागेको योजनालाई अफवाह भनेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण