२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा कमला ह्यारिस बिजयी

२२ कार्तिक २०७७, शनिबार १७:४७

कार्तिक २२, काठमाडौँ | अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा कमला ह्यारिस बिजयी भएकी छिन | उनी दक्षिण एशियाली पहिलो महिला उपराष्ट्रपति समेत बनेकी हुन् |

शनिबार आएको निर्वाचनको अन्तिम मतपरिणामले उनलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको हो | त्यस्तै मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन राष्ट्रपतिमा बिजयी भएका छन् | उपराष्ट्रपतिमा ह्यारिस बिजयी भएसंगै राजनीतिक शक्तिको नयाँ अनुहार प्रतिनिधित्व गर्ने भएकी हुन् | 


अमेरिकाको करिब २०० भन्दा बढी बर्षको इतिहासमा पहिलो पटक नयाँ शक्ति प्राप्तकर्ता ह्यारिस भएको बताइएको छ | उनी सान फ्रान्सिस्को जिल्ला वकीलदेखि क्यालिफोर्नियाका महाधिवक्ता सम्म भएकी थिइन् | भने,अमेरिकाको सिनेटरमा दोश्रो (ब्ल्याक विमेन) स्वेत महिला बन्न पुगेकी छिन |

"अगस्टमा डेमोक्रेटिक नेशनल कन्भेन्सन स्वीकृति भाषणको बेला कन्सन्ट्स बेकर मोटले, फानी लो हेमर र शर्ली चिशोलम जस्ता महिलाहरूको उल्लेख गर्दै ह्यारिसले भने," आज राती म यहाँ छु। "महिला र पुरुषहरू जसले सबैलाई समानता, स्वतन्त्रता र न्यायको प्रतिज्ञामा यत्तिको दृढ विश्वास गरे" उनले भनिन् |

उनी वाशिंगटनको इतिहासमा  हॉवर्ड विश्वविद्यालयमा अध्ययन गर्ने स्वेत महिला भएको बताइएको छ | स्रोत सिएनएन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल