२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर कोरोनाबाट १२ लाख ५६ हजारको मृत्यु,कुन देशमा कति संक्रमित ?

२३ कार्तिक २०७७, आईतवार ०८:२९

कार्तिक २३, काठमाडौँ | विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १२ लाख ५६ हजार ९ सय १० पुगेको छ | त्यस्तै संक्रमितको संख्या ५ करोड ३० लाख ३६ हजार २९ रहेको कोरोना भाइरसबारे जानकारी दिईरहेको ओल्ड मिटरले जनाएको छ |

हाल विश्वभर कोरोनाबाट संक्रमण मुक्त हुनेको संख्या ३ करोड ५५ लाख ७९ हजार ७ सय ९ पुगेको छ | त्यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ३४ लाख ६६ हजार ९ सय २१ रहेको छ | कोरोनाबाट सबैभन्दा प्रभावित देश अमेरिका पहिलो नम्बरमा छ भने भारत दोश्रो नम्बरमा छ |

गत डिसेम्बरमा चिनको हुवान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस विश्वभरी नै महामारीको रुपमा फैलिरहेको छ | विश्वका विभिन्न देशहरुले निषेधाज्ञा तथा लकडाउन समेत गरिसकेका छन् | कोरोनाले विश्वभर मानवीय क्षेती मात्र नभएर अर्थतन्त्रमा समेत निकै प्रभाव पारेको छ |

तथ्यांकमा हेर्नुहोस कुन देशमा कति छन कोरोना संक्रमित ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का