२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेपछि के भन्छन् जो बाइडेन ?

२६ कार्तिक २०७७, बुधबार ०९:१४

कार्तिक २६, काठमाडौँ | अमेरिकाको ४६ औ राष्ट्रपतिका लागि गतहप्ता भएको निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पले हारअस्विकार गरेपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ट्रम्पको उक्त कदमको आलोचना गरेका छन |

ट्रम्पले राष्ट्रपति चुनावमा हार स्विकार नगर्नु लज्जास्पद भएको जो बाइडेनको भनाई छ | उनले सत्ता परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने बताएका छन | ट्रम्पले मंगलबार थुप्रै ट्वीट गरेर मतदानमा गडबडी भएको बताएका थिए | उनको ट्वीटलाई ट्वीटरले विवादास्पद बताएको छ | 

ट्रम्पले पहिले पनि बाइडेनको जीत चुनावी भ्रष्टाचारले भएको आरोप लगाएका छन् | हाल सम्म अमेरिकामा अहिले कुनै पनि राज्यमा परिणाम घोषणा गरिएको छैन | अहिले पनि मतगणना चलिरहेका स्थानमा अन्तिम नतिजा डिसेम्बर १४ मा अमेरिकी इलेक्टोरल कलेजको बैठक भएपछि प्रकाशित हुनेछ |

मंगलबार जो बाइडेनलाई पत्रकारले ‘राष्ट्रपति ट्रम्पले हार स्विकार नगरेकोमा तपाईं के भन्नु हुन्छ’ भनेर सोधेको प्रश्नमा बाइडनले यो लज्जाको कुरा भएको बताएका छन | अमेरिकाको निर्वाचित राष्ट्रपतिलाई जनवरी १० मा  शपथ  खुवाइन्छ |

योसँगै जो बाइडेनले सत्ता हातमा लिने तयारी सुरु समेत गरिसकेका छन् |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल