२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका प्रभूत्वशाली दश देशको सूचि सार्वजनिक, कुन-कुन परे ?

२०७७, २७ कार्तिक बिहीबार १२:०४

कार्तिक २७, एजेन्सी | फ्युचर ब्रान्डमा प्रकाशित विश्वव्यापी अध्ययनअनुसार जापान विश्वकै प्रभूत्वशाली देश भएको छ | कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो |

यसक्रममा सम्बन्धित देशको गुणस्तर र ख्यातिका विषयमा अनुसन्धान गरिएको थियो | अमेरिका शीर्ष १० भित्र पनि परेको छैन् | जापान पहिलो, स्विचरल्यान्ड दोस्रो, नर्वे तेस्रो, जर्मनी चौथो, क्यानेडा पाँचौ, डेनमार्क छैटौं, फिनल्यान्ड सातौं, स्विडेन आठौं, युुएई नवौं र न्युजिल्यान्ड दशौं छन् ।

अमेरिका, चीन, बेलायत र रुसजस्ता शक्तिशाली देशहरु शीर्ष १० बाहिर छन् । प्रभूत्वशाली शहरमा अमेरिकाको न्युर्योक पहिलो स्थानमा छ भने चीनको बेइजिङ दोस्रो, अमेरिकाकै वासिङटन तेस्रो, बेलायतको लण्डन चौथो, जापानको टोकियो पाँचौ, फ्रान्सको पेरिस छैटौं, रुसको मस्को सातौ, चीनको साङ्घाई आठौं, युुएईको दुुबई नवौ र जर्मनीको बर्लिन दशौं स्थानमा छन् |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस