२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु

३० कार्तिक २०७७, आईतवार ०४:५५

कार्तिक ३०, एजेन्सी | रोमानियाको कोरोनाभाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ | रोमानियाको उत्तर–पूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगो लागेको बताइएको छ |

आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् | त्यस्तै बिरामीको उद्धारमा जुटेका एक जना डाक्टर जलेर गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन् । घाइते डाक्टरलाई उद्धार गरी सेनाको विमानमार्फत उपचारका लागि बुकारेस्ट लगिएको छ |

बिजुली शर्ट हुँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ |

रोमानियामा अहिलेसम्म साढे तीन लाखलाइ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार आठ सयभन्दा धेरैको ज्यान गएको त्यंहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ