२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब रुसका राष्ट्रपति पुटिनविरुद्ध कुनै मुद्दा दर्ता गर्न नपाइने

२०७७, ३ मंसिर बुधबार ०८:३०

मंसिर ३, एजेन्सी | अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी राष्ट्रपति नहुँदा पनि कुनै प्रकारको आपराधिक मुद्दा चलाउन नपाइने भएको छ | रुसी संसदको तल्लो सदन डूमाले एक विधेयकलाई समर्थन दिएसंगै पुटिन र उनको परिवारविरुद्ध आजिवन मुद्दा दर्ता गर्न नपाइने भएको हो |

पुटिनको रुसको दुबै सदनमा बहुमत  छ | राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा पूरा हुनेछ तर संशोधन अनुसार उनी २०२४ पछि पनि दुई कार्यकाल १२ वर्षसम्म राष्ट्रपति पदमा रहनसक्ने छन् | सन् २००० देखि पुटिन रुसको सत्ताको शीर्ष स्थानमा छन् र यतिबेला उनले आफ्नो शक्तिको भरपुर प्रयोग गरेका छन् |

पहिलोपटक यसलाई मंगलबार पारित गरिएको थियो | सदनमा पुटिनको समर्थक पार्टी यूनाइटेड रशियाको बहुमत छ | तर बामपन्थी सांसदको ३७ भोट यो विधेयक विरुद्ध खसेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह