साउन १९, काठमाडौं । दुवई एयरपोर्टमा इमिरेट्स एयरलाइन्सको विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौं । दुवई एयरपोर्टमा इमिरेट्स एयरलाइन्सको विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । <"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७५ यात्रुसहितको इमिरेट्स एयरलाइन्सको विमान दुवईमा दुर्घटनाग्रस्त, बिमानस्थल अनिश्चितकालका लागि बन्द

२०७३, १९ श्रावण बुधबार ११:३३


साउन १९, काठमाडौं । दुवई एयरपोर्टमा इमिरेट्स एयरलाइन्सको विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । 

२७५ यात्रु र चालकदलका सदस्य रहेको जहाजमा दुवई एयरपोर्टमा आकस्मिक अवतरण गर्नुअघि आगो लागेको थियो । स्थानीय समय अनुसार बुधबार दिउँसो पौने १ बजे दुवई एयरपोर्टमा ल्याण्ड गरे लगत्तै विमानस्थलको आकाशमा बाक्लो कालो धुवाँ मडारिएको देखिएको बताइएको छ ।

भारतको केरलास्थित त्रिभेन्द्रम एयरपोर्टबाट उडान भरेको विमानको ल्याण्डिङ गियरले काम नगरेको  बताइएको छ ।

तर विमानमा भएका सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको अन्तरास्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवईको सरकारी सञ्चारमाध्यमका अनुसार कुनै पनि यात्रुहरु घाइतेसमेत भएका छैनन् ।

दुवई बिमानस्थलका सबै उडान तथा अवतरण अनिश्चितकालका लागि बन्द गरिएको दुवई बिमानस्थलले जनाएको छ ।  -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला