साउन २७,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, 

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियाली सहर अलेप्पोमा हरेक दिन तीन घण्टा सैन्य कारबाही स्थगित

२०७३, २७ श्रावण बिहीबार १५:३०


साउन २७, अलेप्पो (सिरिया)  युद्धग्रस्त सिरियाली सहर अलेप्पोमा मानवीय सहायता सहज बनाउनका लागि हरेक दिन तीन घण्टा आफ्नो कारबाही रोक्ने रसियाली सेनाले बताएको छ । 

सिरियाको अलेप्पो सहरमा विद्रोहीको नियन्त्रणमा रहेको इलाकालाई लक्ष्य गर्दै रसियाली सेनाले हवाई आक्रमण गर्दै आएका छन् । विद्रोहीको नियन्त्रणमा रहेका उक्त सहरका चिकित्सकहरूले त्यहाँका २ लाख ५० हजार जनतालाई मानवीय सहायता पठाउनका लागि अमेरिकी राष्ट्रपति बाराका ओबामालाई आह्वान गरेका थिए । 

रसियाली रक्षा मन्त्रालयले बिहीबार नै अलेप्पो सहरमा मानवीय सहायता भित्रिन दिनको लागि प्रयेत्क दिन तीन घण्टाको सैन्य कारबाही रोक्ने जानकारी दिएको छ । यद्यपि संयुक्त राष्ट्रसङ्घले यस तीनघण्टे युद्ध विरामको तुरुन्तै प्रतिक्रिया जनाई मानवीय सहयोगको खाँचो रहेका लाखौं व्यक्तिलाई सहायता गर्न तीन घण्टाको समय नपुगेको बताएको छ । 

लाखौँ नागरिकको सहयोगका लागि लगातार ४८ घण्टा सो सैन्य कारबाही रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले रसियालाई आह्वान गरेको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी