२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो

२०७८, १२ माघ बुधबार १०:४१

एजेन्सी | रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो ।

जागिरका उम्मेद्वारहरुले रेलवेको कर्मचारी परीक्षामा छनौटको प्रक्रियालाई लिएर विरोध गरेका थिए । हिंसात्मक घटनाको बारेमा समाचार आएपछि रेलवेले गैर प्राविधिक लोकप्रियतर्फको र लेभल १ परीक्षा निलम्बन गर्ने निर्णय लिएको छ ।

परीक्षा पास भएका र फेल भएका सबैप्रति दुःख व्यक्त गर्दै परीक्षाको प्रक्रियाको बारेमा छानबिन गर्न एक समिति समेत गठन गरिएको बताएको छ । दुवै पक्षलाई सूचिकृत गरिएपछि समितिले रिपोर्ट रेल मन्त्रालयमा पेस गर्ने छ ।

मंगलबार रेलवेले सूचना जारी गरेको थियो जसमा तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न जागिरका प्रत्याशीहरूहरूलाई रेलवेको भर्ना परीक्षामा समेत संलग्न नगराइने चेतावनी दिइएको छ । प्रदर्शनकारीहरू रेलवेको ट्रयाकमा बसेपछिको यस्तो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार