२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर

२०७८, १३ माघ बिहीबार ०५:००

एजेन्सी | फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी नोक्सानी पुर्याएको बताएका छन् । 

आफ्नो एफआईआरमा फिल्म निर्माताले गुगलका सीइओ सुन्दर पिचाई र कम्पनीका ५ अन्य कर्मचारीको नाम पनि समावेश गरिएको छ । अंधेरी इस्ट एमआइडीसी प्रहरी स्टेशनमा कपिराइट एक्टको धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ । 

एक अर्बभन्दा बढीपटक कपीराइट उल्लंघन गरेको छः सुनिल

सुनिल दर्शनले इटाइम्ससँगको कुराकानीमा भने, ‘मेरो फिल्म जसलाई मैले कहिले पनि अपलोड गरेको  छैन र संसारभरी कसैलाई बेचेको छैन । त्यसलाई युट्युबमा लाखौं पटक हेरिएको छ । म गुगलसँग यो फिल्मलाई प्लेटफर्मबाट हटाउनका लागि अनुरोध गरिरहे र यताउती भड्किरहेँ ।’

‘म असाध्यै नि निराश भएको थिएँ र मसँग कुनै विकल्प बचेको थिएन, त्यसैले म अदालत जानुपर्यो । सौभाग्यले अदालतले मेरो पक्षमा आदेश दियो र प्रहरीलाई एफआईआर दर्ता गर्नका लागि निर्देशन दियो । एक अर्बभन्दा बढी पटक कपिराइट उल्लंघन भएको छ र मसँग तीमध्ये प्रत्येकको रेकर्ड छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस