2026-09-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति बाइडेन र कतारका अमीर बीच भेट खाडी क्षेत्रको सुरक्षाबारे छलफल

माघ १८, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्नुभएको छ । उहाँहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न आफ्ना आपसी चासोको विषयमा जोड दिनुभएको छ।

दुवै पक्षले विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरता, अफगानिस्तानका जनतालाई सहयोग गर्ने र व्यावसायिक र लगानी सहकार्यलाई सुदृढ गर्ने विषयमा जोड दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति र अमिरले बोइङ र कतार एयरवेज समूहबीचको २० अर्ब अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेकोमा स्वागत गर्नुभएको छ। जसले हजारौं अमेरिकी उत्पादनमूलक रोजगारीहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिका र कतार बीचको रणनीतिक साझेदारीको मान्यतामा जुन विगत ५० वर्षमा गहिरो भएको छ । राष्ट्रपतिले कतारलाई प्रमुख गैर-नेटो सहयोगीको रूपमा तोक्ने आफ्नो मनसाय अमिरलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै