2026-09-29 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा बनेको खोप इरानद्वारा फिर्ता

फागुन १०, काठमाडौँ । इरानले पोल्यान्डले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धका आठ लाख २० हजार डोज खोप फिर्ता गरेको छ ।

तर जब खोपहरू इरानमा आइपुग्यो ।इरानले अहिले बेलायत र अमेरिकामा नबनेका पश्चिमी खोप मात्र आयात गर्दै आएको छ ।

पोल्यान्डले सहयोगस्वरूप इरानलाई करिब १० लाख डोज बेलायती–स्वीडेनी एस्ट्राजेनेका खोप दिएको थियो । तर, आइपुगेको खोपमध्ये आठ लाख २० हजारभन्दा बढी अमेरिकाबाट पठाइएको पाइयो ।

इरानका लागि पोल्यान्डका राजदूतको समन्वयमा ती खोप फर्काउने निर्णय भएको हो ।

इरानको सम्पूर्ण सरकारीस्तरीय मामिलामा अन्तिम निर्णय दिँदै आएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले सन् २०२० मा मुलुकमा अमेरिकी वा बेलायती खोप भित्रिने सम्भावनालाई अस्वीकार गर्ने जनाएका थिए ।

इरानले अहिले कोरोनाभाइरस संक्रमण महामारीको छैटौँ चरण खेपिरहेको छ । साथै, तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्ट पनि इरानको ठूलो समस्या बनेको छ ।कोभिड–१९ संक्रमणका कारण इरानमा हालसम्म एक लाख ३५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यो संख्या मध्पूर्र्वकै उच्च हो ।

इरानले पोल्याण्डले दान गरेको कोरोनाभाइरस खोपको 820,000 डोज फिर्ता गरेको छ किनभने तिनीहरू संयुक्त राज्य अमेरिकामा निर्मित थिए, राज्य टिभीले सोमबार रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै