2026-09-29 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी र अमेरिकीहरूद्वारा युक्रेनमा पुटिनको आक्रमणलाई लिएर विरोध प्रदर्शन

फागुन १३, काठमाडौँ । रसिया  र युक्रेनबीचको युद्ध चरम सीमामा पुगेको छ । रसियाले युक्रेनमा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म कैयौं सैनिकको  मृत्यु भएको समाचार आइरहेका छन् । अहिले यो विनाशपछि रसिया फेरि वार्ताको टेबुलमा आएको छ । रसियाका परराष्ट्रमन्त्री सर्गइ भिक्टोरोवीच लाभ्व्रोभले युक्रेनी सैनिकले हतियार राखे वार्ता हुने स्पष्ट पारेका छन्।

रसियाले गरेको कारबाहीको विरोध हुन थालेको छ । रुसी राष्ट्रपतिको नीतिको विरोधमा रुसका नागरिक सडकमा उत्रिएका छन्। रुसी राष्ट्रपतिको नीतिको विरोध गर्दै रुसी नागरिक सडकमा उत्रिएका छन् । रसियामा हालसम्म १७ सय प्रदर्शनकारीलाई  हिरासतमा लिइएको छ । 

रसियाबाहेक अमेरिकामा पनि ह्वाइट हाउस बाहिर युक्रेनमा भएको आक्रमणको विरोधमा प्रदर्शन भएको थियो । यसै क्रममा आज  भारतमा रुसी दूतावास बाहिर प्रदर्शन भएको छ।

बिहीबार युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गरेपछि रसियाले यो प्रस्ताव ल्याएको हो। युक्रेनले छिट्टै यो प्रस्तावलाई स्वीकार नगर्ने विज्ञहरू बताउँछन्। तर, अवस्था हेर्दा अन्त्यमा यो समाधान हुनसक्छ।  युक्रेनलाई घुँडा टेक्ने र त्यसपछि आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति रसियाले पहिल्यै राखेको थियो। अहिलेसम्म युक्रेनले यस प्रस्तावमा कुनै प्रतिक्रिया भने दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै