2026-09-29 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमाथिको आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउने रुसको घोषणा, झनै तनाब बढ्ने

फागुन १५, काठमाडौँ । एजेन्सी । रुसले वार्ताका लागि गरेको आह्वानलाई युक्रेनले अस्वीकार गरेपछि रुस-युक्रेन तनाब झनै बढ्ने भएको छ । युक्रेनले वार्ताको लागि अस्विकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ ।

रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिइएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ताका लागि बेलारुसमा प्रतिनिधिमण्डल पठाउन तयार भएको बताएका थिए, तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा वार्ता गर्नुपर्ने भनेपछि रुस थप आक्रमक बनेको हो । आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रुस आक्रामक बनेको समाचार संस्था अल जजिराले समाचारमा लेखेको छ ।

रुसी आक्रमण बढ्दै गएपछि युक्रेनको राजधानी किएभमा कफ्र्यू लगाइएको छ । रुसी सेना किएभ नजिकै पुगिसकेकाले कर्फ्यू लगाउने घोषणा गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै