2026-09-29 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के के हुन् युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई रोक्ने बेलायतको योजना

फागुन २२, काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्न विश्व नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्।

न्युयोर्क टाइम्सको एक आलेखमा प्रधानमन्त्री जोनसन्ले लेखे, “यो भविष्यका इतिहासकारहरूले होइन तर युक्रेनका जनताले हाम्रो निर्णय गर्नेछन्।”

प्रधानमन्त्री जोन्सनले ६ बुँदे योजना दिएका छन् । उनी भन्छन् कि यसले पुटिनलाई रोक्न सक्छ।

विश्वका नेताहरूले युक्रेनको लागि ‘अन्तर्राष्ट्रिय मानवीय गठबन्धन’ गठन गर्नुपर्छ।

विश्व नेताहरूले पनि आत्मरक्षाको लागि युक्रेनको प्रयासलाई समर्थन गर्नुपर्छ।

रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ ।

अन्तर्राष्ट्रिय समुदायले रुसलाई युक्रेनमा आफ्ना कार्यहरू ‘सामान्यीकरण’ गर्नबाट रोक्नै पर्छ।

युद्ध रोक्न कूटनीतिको बाटो अपनाउनुपर्छ, तर यसमा युक्रेनको वैध सरकारको पूर्ण सहभागिता हुनुपर्छ ।

नेटोका देशहरूबीच सुरक्षा सहयोग सुदृढ गर्न व्यापक प्रयास हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै