2026-06-30 02:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुससँग लड्न युक्रेनी सेनामा भर्ती भए २० हजार विदेशी

फागुन २३, काठमाडौँ ।  रुसले गरेको आक्रमणको प्रतिकारमा लडाइँ गर्न करिब २० हजार विदेशी युक्रेन आएका छन्।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनएनसँगको कुराकानीमा यसरी  युक्रेन आउनेमा सबैभन्दा धेरै युरोपेली मुलुकका नागरिक रहेको उल्लेख गरेका छन्। 

‘विश्वका धेरै मानिसहरु रुसलाई घृणा गर्छन् र पछिल्लो समय उसले त्यस्तै काम पनि गर्दै आएको छ। तर, धेरै मानिसहरु खुलारुपमा रुसविरुद्ध बोल्न र उसँग लड्ने साहस गर्न सक्दैनन्’, उनले भने। 

‘धेरै मानिसले युक्रेनी नागरिकहरु लडिरहेको र उनीहरुले हिम्मत नहारेको देखे। यस्तोमा धेरैलाई यो युद्धमा सामेल हुने प्रेरणा मिल्यो’, उनले थपे। 

युक्रेनका अधिकारीहरुले विदेशीहरु युक्रेनमा आएर लडाइँ लड्न आउनु दीर्घकालीन, राजनीतिक, आर्थिक र सैन्य हिसाबमा निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ