विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्क"/>
2026-09-29 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतका विदेशमन्त्रीले यसै महिना भारत भ्रमण गर्ने

चैत ३, काठमाडौँ । रुस-युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ।

विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।

हालै बेलायतका विदेशमन्त्रीले युक्रेनको संकटबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेकी थिइन्। युक्रेनी स्थितिका बारेमा विचार आदान प्रदान,” जयशंकरले ट्वीटमा लेखेका छन् ।

ट्रस पछिल्लो पटक गत वर्ष अक्टोबरमा दुई दिनको लागि भारत भ्रमणमा आएकी थिइन्, जसमा उनले जयशंकरसँग भेट गरेकी थिइन् । ट्रसले दुवै देशले भविष्यका लागि निर्धारित योजनामा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै