2026-09-29 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी

चैत ७, बेइजिङ । एजेन्सी । चीनको एउटा जेट विमान दक्षिणपश्चिम चीनमा दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो । 

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको र हताहतीको अवस्था अज्ञात छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । 

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएर “पहाडमा आगलागी भयो”, सीसीटीभीले प्रान्तीय आपतकालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गर्दै भन्यो।

घटनास्थलमा उद्धार टोली पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

CCTV ले भन्यो, “133 यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान तेङ काउन्टी, वुझाउ, गुआङ्सीमा दुर्घटनाग्रस्त भएको र पहाडमा आगलागी भएको छ।” 

स्थानीय सञ्चारमाध्यमले विमानस्थलका कर्मचारीलाई उद्धृत गर्दै चाइना इस्टर्न उडान MU5735 सोमबार दिउँसो १:०० बजे (०५०० GMT) पछि कुनमिङ शहरबाट उडान भरेको आफ्नो निर्धारित गन्तव्य ग्वान्झाउमा नपुगेको बताएको छ।

एएफपीले सम्पर्क गर्दा चाइना इस्टर्नबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै