ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' "/>
2026-09-29 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने रुसलाई बाइडेनको चेतावनी

चैत ११, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । ‘हामी जवाफ दिनेछौं,’ बाइडेनले नेटोले के गर्छ भन्ने प्रश्नको जवाफमा भने,  ‘उस(रुस)ले (रासायनिक हतियार)प्रयोग गर्याे भने, हामी प्रतिक्रिया दिनेछौं । प्रतिक्रियाको प्रकृति (रासायनिक हतियार)प्रयोगको प्रकृतिमा निर्भर हुनेछ।’

यस्तै अमेरिकाले रुसलाई प्रमुख आर्थिक राष्ट्रहरूको क्लब जी२० बाट बाहिर निकाल्न समेत चाहेको छ । यद्यपि इन्डोनेसिया र अरूहरू असहमत भएका कारण यो तत्काल सम्भव नभएको उनले बताएका छन् । शुक्रबार पोल्याण्डको भ्रमणमा रहेका बाइडेनले युक्रेनी शरणार्थी संकटलाई प्रत्यक्ष रूपमा देख्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै