2026-09-29 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा युद्ध : टर्कीमा आज हुने वार्ताबाट निष्कर्ष निस्कने सम्भावना किन कम ?

चैत १५, काठमाडौं । आज एकपटक पुनः टर्कीमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच भेटघाट भइरहेको छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता नत्यागिकन युद्धविरामको माग गर्दै आएको छ ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले इस्तानबुलमा वार्ताबारे भने, ‘हामीले जनताको, भूमि वा सार्वभौमसत्ताको सम्झौता गरिरहेका छैनौँ ।’

उनले युक्रेनको सरकारी टिभी च्यानललाई भने, ‘यो कुराकानीले कम्तीमा मानवीय मुद्दामा सहमति र धेरैभन्दा धेरै युद्धविराममाथि सहमति हासिल हुनसक्छ ।’

तर युक्रेनको गृह मन्त्रालयका सल्लाहकार वादिम डेनिसेन्कोले वार्तामा कुनै सफलता हात लाग्ने कुरामा आफूलाई शंका लागेको बताउँछन् ।

अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले युक्रेन–रुसबीच केही राम्रो हुने आशामाथि शंका जताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध समाप्त गर्नका लागि सम्झौता गर्नका लागि तयार नभएको बताएका छन् ।

यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले हालसम्मको कुराकानीमा खासै केही महत्वपूर्ण कुरा हासिल भएको छैन तर वार्ता भने जारी रहनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै