2026-09-29 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासहित विभिन्न मुलकका आकासमा देखियो अनौठो रातो प्रकाश

चैत १६, वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी गरेका छन् । थुप्रै मान्छेले ‘रातो चम्किलो प्रकाश’ टेक्सासको ह्युस्टनमा पनि देखेको बताएका छन् ।

केहीले यस अनौठो प्रकाशको रहस्का कारण अर्कै ग्रहको प्राणीको प्रसंग पनि आउनसक्ने तर वास्तवमा यो कुनै असाधारण चिज हुनसक्ने सम्भावना बढी रहेको बताउँछन् ।

एबीसी १३ का अनुसार मार्च २३ को राति ह्युस्टन लगायत पियरल्यान्ड, लिगी सिटी, डिर पार्क र मिसौरी सहरका आकासमा यो रातो ज्योति देखिएको हो । यस्तै ज्योति इजिप्टलगायत विश्वका अन्य भागहरूमा पनि देखिएको बताइएको छ ।

केही मानिसहरू आकासमा आइस क्रिस्टलमा प्रकाश छिर्दा यस्तो स्थिति उत्पन्न हुने बताउँछन् । यस्तो अवस्थामा प्रकाश माथि आकासतर्फ गइरहेको जस्तो देखिन्छ । यसरी आकासमा अनौठो प्रकाश देखिनु र त्यसलाई मानिसहरूले अर्कै ग्रहका प्राणी सम्झनु यो पहिलो घटना भने नभएको बताइएको छ ।

तर वैज्ञानिकहरूले अज्ञात ग्रहमा प्राणीहरू हुनुपर्ने विश्वास गर्नेगरेबाट यस रहस्यलाई पूर्ण नर्कान पनि नसकिने बताइएको छ । 

एबीसी १३ को भुगर्भविद प्रमुख ट्रभिस हर्जोगले टेकसासमा मौसम खराब भएकाले वायुमन्डलको माथिल्लो भागमा अत्यन्तै चिसो हुँदा त्यहाँ आइस क्रिस्टल बनेको र त्यसमा प्रकाश पर्दा यस्तो दृश्य देखिएको हुनुपर्ने बताएका छन् । 

साथै हर्जोगले सो क्षेत्रमा रहेको केमिकल प्लान्ट वा प्रशोधन केन्द्रका कारण पनि यस्तो प्रकाश पुन्ज देखिएको हुनुपर्ने तर्क गरेका छन् । हुनत हालसालै केहि मानिसले प्रशान्त महासागरमा एउटा अज्ञात उड्ने वस्तु डुबेको पनि दाबी गरेका थिए ।  बीजीआरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै