2026-07-01 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको कराँचीमा बम हमलामा तीन चिनियाँ शिक्षक मारिए

वैशाख १४, इस्लामबाद | पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् । विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् । 

विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन् ।

चिनियाँ कर्मचारी बोकेको कारमा हमला गरिएको विखन्डनकारी बालोचन लिबरेसन आर्मी (बीएलए) ले जनाएको छ । महिला आत्मघाती आक्रमणकारीले सो हमला गरेको सो समूहले जनाएको छ ।  समूहले पाकिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएको छ । चिनियाँ लगानीबाट स्थानीय लाभान्नित हुन नसकेको सो समूहले जनाएको छ । 

समूहका तर्फबाट महिला आत्मघातीले गरेको यो पहिलो हमला हो । पाकिस्तानी तालिबानले जस्तै समूहले बारम्बार चिनियाँ नागरिकहरूलाई निशाना बनाउँदै आएको छ । 

चीनले पाकिस्तानमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गरेको छ । त्यसमध्मे बलुचिस्तान प्रान्त पनि समावेश छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप