2026-09-29 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको हतियार डिपोमा विस्फोटन, युक्रेनी सेनाले आक्रमण गरेको आशंका

वैशाख १४, सप्तरी | मंगलबार रातभर रुसका तीन प्रान्तमा विस्फोटनहरु लगातार भएको आवाज सुनिएको थियो।

सो क्रममा रुसको बेलगोरोड प्रान्तमा रहेको एक हतियार डिपो आगलागीका कारण बुधबार बिहानै नष्ट भएको रोयटर्सले जनाएको छ।

त्यहाँका क्षेत्रीय गभर्नर भ्याचेसलाभ ग्लादकोभले स्टाराया नेलीदोभ्को गाउँमा रहेको हतियार भण्डार नष्ट भएको पुष्टि गरेका छन्। यद्यपी घाइते भने कोही नभएको जनाइएको छ।

युक्रेनको जुहान्स्क नजिकै सो क्षेत्र पर्दछ। युक्रेनी सेनाले आफ्नो क्षेत्रबाट क्षेप्यास्त्रहरु हानेको आशंका गरिएको छ।

यसअघि पनि युक्रेनी सेनाले रुसका आधा दर्जन तेल भण्डार आक्रमण गरी नष्ट गरिदिएको थियो।

सो क्षेत्र वरपर युक्रेनी सेना र रुसी सेनाबीच गोलाबारी पनि हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै