2026-09-08 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

USNI को अनुसार : मिलेट्री ट्रेन्ड डल्फिन्स कालो सागरको नेवल बेसमा कसरि तैनाथ छन् ?

वैशाख  १७, काठमाडौँ | यूक्रेनसँगको जंगको बीचमा रूसले अहिले डल्फिन माछालाई पनि मैदानमा उतारि सकेको छ । रूसी सेनाले यी माछाहरुलाई ट्रेनिंग दिएर कालो सागरको नौसैनिक अड्डामा निगरानी गर्नेको लागि तैनाथ गरेको छ । यो खुलासा अमेरिकाको यूएस नेवल इनस्टीट्यूट (USNI) ले आफ्नो सेटलाइट तस्वीरको आधारमा गरेको हो ।

रुसले सेवस्तोपोल वन्दरगाहको इन्ट्री गेटमा डल्फिन्स तैनाथ राखेको छ । यी डल्फिन्सहरुलाई सेवस्तोपोल वन्दरगाह क्रीमिया पेनिनसुलाको दक्षिणी छेउमा राखेको छ, जसलाई रुसले  २००४ मा कब्जा गरेको थियो । USNI को सेटलाइट इमेजको एनालिसिसको आधारमा, फरवरीमा यूक्रेनमा अटेकको शुरुवातमा रूसले आफ्नो नवल बेसमा डल्फिन्सको दुई वटा बटालियन्सलाई सिफ्ट गरेको थियो। मिलेट्री ट्रेन्ड डल्फिन्सलाई कालो सागरको नेवल बेसमा देखेको हो । यसलाई कसरी राखेको छ भनी हेर्न USNI को सेटलाइट इमेजलाई जूम गरेर देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग