भदौ १७ (एजेन्सी) | न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ।  नेपाली समय अनुसार बिहीबार राति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७ (एजेन्सी) | न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ।  नेपाली समय अनुसार बिहीबार राति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केल"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

न्युजिल्यान्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

२०७३, १७ भाद्र शुक्रबार ००:३८

भदौ १७ (एजेन्सी) | न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ।  नेपाली समय अनुसार बिहीबार राति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर-पूर्वमा समुद्रमा छ। भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।

यसैबीच प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार सुनामीको कुनै पनि सम्भाना नरहेको जानकारी दिएको छ । क्षतिको विवरणबारे आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी